समाचार Archives - Page 51 of 331 - Pahilo Online
बिक्रि ठप्प भएपछि अलैंची खेतीमा किसानको आकर्षण घट्दो

बिक्रि ठप्प भएपछि अलैंची खेतीमा किसानको आकर्षण घट्दो

शुक्रबार, १४ फाल्गुन २०७७, १७:३०

कालो सुन भनेर चिनिने अलैंची खेतीमा हौसिएका पूर्वी पहाडका किसान यो वर्ष निराश भएका छन्। अन्नबाली हुने खेती योग्य जमिन मासेर पूर्वी नेपालको पहाडी क्षेत्रमा अलैंची राम्रो उत्पादन हुँदै आए

नेपाली महिला फुटबलमा पहिलोपटक विदेशी प्रशिक्षक

नेपाली महिला फुटबलमा पहिलोपटक विदेशी प्रशिक्षक

शुक्रबार, १४ फाल्गुन २०७७, १७:२०

नेपालले औपचारिक रुपमा अन्तर्राष्ट्रिय महिला फुटबलमा सहभागिता जनाउन थालेको ३६ वर्षपछि पहिलो पटक विदेशी प्रशिक्षक पाएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको रुपमा

इटहरी उपमहानगरको आठौ नगरसभा सुरु

इटहरी उपमहानगरको आठौ नगरसभा सुरु

शुक्रबार, १४ फाल्गुन २०७७, १६:५९

सुनसरी । इटहरी उपमहानगरको आठौ नगरसभा सुरु भएको छ । नगरसभालाई सम्वोधन गर्दै नगरप्रमुख द्धारिकलाल चौधरीले कोभिड १९का कारण पुरक वजेट ल्याउन वाध्य हुनु परेको वताए । उनले सातौ नगरसभाले

भारतिय रुपैया सहित १ जना पक्राउ

भारतिय रुपैया सहित १ जना पक्राउ

शुक्रबार, १४ फाल्गुन २०७७, १६:४८

मोरङ । भारतको अररिया थाना नरपथगंज पोस्ट तलासी –१० का ३४ बर्षीय संजय सिंहलाई ठुलो परिमाणमा भारतिय रुपैया सहित पक्राउ गरिएको छ । बिहीबार बेलुका पौने ५ बजे बिराटनगर –१७

तीन स्थानमा भएको सवारी दुर्घटनामा ४ जना घाइते

तीन स्थानमा भएको सवारी दुर्घटनामा ४ जना घाइते

बिहीबार, १३ फाल्गुन २०७७, २३:४९

सुनसरी । धरानको विभिन्न तीन स्थानमा भएको सवारी दुर्घटनामा ४ जना घाइते भएका छन् । धरान २ स्थित देशिलाइनमा मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किदा दुई जना घाइते भएको छन्

नेकपा विवाद नटुंगिएसम्म कांग्रेसले भावी सरकारको बारेमा धारणा नबनाउने

नेकपा विवाद नटुंगिएसम्म कांग्रेसले भावी सरकारको बारेमा धारणा नबनाउने

बिहीबार, १३ फाल्गुन २०७७, २३:२९

काठमाडौँ । पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि नयाँ सत्ता समीकरण बनाउने खेल सुरु हुँदै छ । सत्तारुढ नेकपा विवाद नटुंगिएसम्म कांग्रेसले

‘कमेडी च्याम्पियन २’ फागुनको २१ गतेबाट कान्तिपुर टीभीमा

‘कमेडी च्याम्पियन २’ फागुनको २१ गतेबाट कान्तिपुर टीभीमा

बिहीबार, १३ फाल्गुन २०७७, १२:५४

पहिलो सिजनले सफलता पाएको ‘कमेडी च्यापिम्यन’ फागुणको २१ गते अर्थात मार्च ५ गतेदेखि यो शो कान्तिपुर टीभीमा हरेक शुक्रबार र शनिबार बेलुकी ९ बजेबाट १० बजेसम्म प्रशारण हुनेभएको छ। काठमाण्डौमा

सोलुखुम्बुमा अनुदानमा वितरण गरेको उपकरण अलपत्र

सोलुखुम्बुमा अनुदानमा वितरण गरेको उपकरण अलपत्र

बुधबार, १२ फाल्गुन २०७७, २३:२१

सोलुखुम्बु । सोलुखुम्बुको नेचा सल्यान गाउँपालिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (अदुवा बेसार) जोनले अनुदानमा वितरण गरेको बेसार पिस्ने, धुने, पखाल्ने, सुकाउने र तौलने उपकरण प्रयोगविहीन छाडिएको हो। वितरण गरिएको लाखौं

आफूहरुको कार्यकालमा सवै मुलवाटोहरु कालोपत्रे गरिसक्नेः इटहरी उपमहानगरमा प्रमुख

आफूहरुको कार्यकालमा सवै मुलवाटोहरु कालोपत्रे गरिसक्नेः इटहरी उपमहानगरमा प्रमुख

बुधबार, १२ फाल्गुन २०७७, १९:०२

इटहरी । इटहरी उपमहानगरमा प्रमुख द्धारिकलाल चौधरीले आफूहरुको कार्यकालमा इटहरीको ग्रामिण क्षेत्रका सवै मुलवाटोहरु कालोपत्रे गरिसक्ने वताए । इटहरी वडा नम्वर ४ को वडा कार्यालय भवन शिल्यान्यास कार्यक्रमलाई सम्वोधन गर्दै

जनप्रतिनिधिहरु नै आन्दोलनमा उत्रिएपछि धरान उपमहानगरपालिकाको आठौं नगरसभा आधा घन्टामै सकियो

जनप्रतिनिधिहरु नै आन्दोलनमा उत्रिएपछि धरान उपमहानगरपालिकाको आठौं नगरसभा आधा घन्टामै सकियो

सोमबार, १० फाल्गुन २०७७, १८:४०

धरान । धरानको खानेपानी समस्या समाधान गर्न माग गर्दै धरानका केही जनप्रतिनिधिहरु नै आन्दोलनमा उत्रिएपछि धरान उपमहानगरपालिकाको आठौं नगरसभा आधा घन्टामै सकिएको छ । निर्धारित समयभन्दा करिब ३ घन्टा ढिलो

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles