समाचार Archives - Page 50 of 331 - Pahilo Online
बालिका बलात्कार प्रयास गर्ने फरार प्रतिवादी पक्राउ

बालिका बलात्कार प्रयास गर्ने फरार प्रतिवादी पक्राउ

सोमबार, १७ फाल्गुन २०७७, १८:२६

मोरङ । जहदा गाउँपालिका–१ की ११ वर्षीया एक बालिकालाई जबरजस्ती करणी उद्योग (बलात्कार प्रयास) मुद्दाका फरार प्रतिवादी ४५ वर्षीया राजेन्द्र सरबरियालाई प्रहरीले पक्राउ गरेको छ । जहदा–१ का सरबरियालाई सुनसरीको

ट्याक्टरको ट्रली पल्टेर १ जनाको मृत्यु

ट्याक्टरको ट्रली पल्टेर १ जनाको मृत्यु

सोमबार, १७ फाल्गुन २०७७, १७:१९

मोरङ । मोरङ रतुवामाई स्थितमा बस्ने ५१ बर्षीय गौरिमान खड्काको ट्याक्टरको ट्रलीले किची मृत्यु भएको छ । आज दिउसो साढे १ बजे उर्लाबारी –१ टपुखोलामा प्रदेश १–०४–०१त१२० नम्बरको ट्याक्टरमा गिटी

चीन – नेपालमैत्री औद्योगिक पार्कको शिलान्यास

चीन – नेपालमैत्री औद्योगिक पार्कको शिलान्यास

सोमबार, १७ फाल्गुन २०७७, १३:२१

झापा । झापा क्षेत्र नम्बर ५ को दमक नगरपालिका १०, कमल गाउँपालिका ७ र गौरादह नगरपालिका ५ को केही भाग जोडेर बन्न लागेको औद्योगिक पार्कको उद्घाटन भएको छ । प्रधानमन्त्री

सामुदायिक रेडियो सोलु एफएमको कार्यालयमा आगलागी

सामुदायिक रेडियो सोलु एफएमको कार्यालयमा आगलागी

सोमबार, १७ फाल्गुन २०७७, १२:३५

सोलुखुम्बु । योङ्ग स्टार क्लबले सञ्चालन गरेको सामुदायिक रेडियो सोलु एफएमको कार्यालयमा आगलागी भएको छ। आइतबार राति करिब साढे १२ बजे आगलागी भएको रेडियो सञ्चालक समितिका अध्यक्ष बुद्धिनारायण श्रेष्ठले जानकारी

मेड मोडेलको लघु उद्यम विकास तालिम सम्पन्न

मेड मोडेलको लघु उद्यम विकास तालिम सम्पन्न

सोमबार, १७ फाल्गुन २०७७, ००:४७

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा उद्यमशीलता विकासको योजना अनुरुप वडा नम्बर २ मा मेड मोडेलको लघु उद्यम विकास तालिम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नगर उपप्रमुख

वडा नम्बर १० को एउटा योजनाको अनुगमन्

वडा नम्बर १० को एउटा योजनाको अनुगमन्

सोमबार, १७ फाल्गुन २०७७, ००:३८

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरको योजना अनुगमन् समितिले आफ्नो नियमित अनुगमन्का क्रममा आज वडा नम्बर १० को एउटा योजनाको अनुगमन् गरेको छ । नगर उपप्रमुख एवम् अनुगमन् समिति

नविकरण सहित अपाङ्गता भएका १० जनालाई परिचयपत्र

नविकरण सहित अपाङ्गता भएका १० जनालाई परिचयपत्र

सोमबार, १७ फाल्गुन २०७७, ००:३३

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकाको अपाङ्गता परिचयपत्र वितरण स्थानीय समन्वय समितिले आज नविकरण सहित अपाङ्गता भएका १० जनालाई परिचयपत्र प्रदान गरिएको छ । नगर उपप्रमुख एवम् समन्वय समिति

सुनसरीमा करेन्ट लागेर एक जनाको मृत्यु

सुनसरीमा करेन्ट लागेर एक जनाको मृत्यु

शनिबार, १५ फाल्गुन २०७७, २१:२९

सुनसरी । सुनसरी रामधुनी नगरपालिका –१ का ३० बर्षीय हिरण चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । शुक्रबार दिउसो साढे १२ बजे आफ्नै घरको अगाडी रहेको पानीको मोटर चलाउने क्रममा

लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

शनिबार, १५ फाल्गुन २०७७, २१:२६

झापा । झापा मेचीनगर नगरपालिका –८ का ३० बर्षीय लिप्सु राजबंशीलाई लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको छ । शुक्रबार दिउसो साढे ३ बजे लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी

मिडिया एक्सन नेपालको अध्यक्षमा पन्त,प्रदेश संयोजकमा ढकाल

मिडिया एक्सन नेपालको अध्यक्षमा पन्त,प्रदेश संयोजकमा ढकाल

शनिबार, १५ फाल्गुन २०७७, १७:४७

झापा । अभिव्यक्ति स्वतन्त्रता, मिडिया विकास, सूचना तथा संचार क्षेत्रमा कार्यरत संस्था मिडिया एक्सन नेपालको अध्यक्षमा लक्ष्मणदत्त पन्त चयन भएका छन् । आगामी चार वर्षे कार्यकालका लागि पन्त अध्यक्षमा चयन

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles