समाचार
झापाबाट खैरोहिरोईन ब्राउनसुगर सहित तिन भारतिय नागरिक पक्राउ
शुक्रबार, १६ आश्विन २०७७, १३:२३
झापा । झापा कचनकवल १ बगान एरिया र गौरीगंज गाँउपालिका २ दासचौरीबाट तिन भारतिय नागरिक लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ परेका छन । बगान एरियाबाट पक्राउ पर्नेमा भारत बिहार किशनगंज
सुन्दरहरैँचामा बोक्सीको आरोपमा महिलामाथि कुटपिट गर्ने झाक्री नियन्त्रणमा
शुक्रबार, १६ आश्विन २०७७, १३:१३
सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिका–३ आइतबारेमा बोक्सीको आरोप लगाउँदै एक महिलामाथि कुटपिट भएको घटना बाहिरिएको छ । स्थानीय २९ वर्षीया धनहीरा राईले छिमेकी ३८ वर्षीया महिलामाथि कुटपिट गरेको प्रहरीले जनाएको
धनकुटा जिल्ला राप्रपाको जिल्ला समितिको अध्यक्षमा कुमार थापा
शुक्रबार, १६ आश्विन २०७७, १२:५९
धनकुटा । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राप्रपा संयुक्तको धनकुटा जिल्लाको एकता सम्पन्न भएको छ । एकतापछि गठित जिल्ला समितिको अध्यक्षमा राप्रपाका संस्थापक नेता सूर्यबहादुर थापाका भतिजा कुमारबहादुर थापा सर्वसम्मत
आइफोन १२ को उत्पादन तीव्र, चौबिसै घण्टा कारखानामा काम चल्दै
शुक्रबार, १६ आश्विन २०७७, १२:२६
मोरङ । एप्पल फोन कम्पनीले निकट भविष्यमा बजारमा ल्याउन लागेको अपेक्षा गरिएको आइफोन १२ को उत्पादन तीव्र गतिमा भैरहेको छ । एप्पलको आइफोन उत्पादन गर्ने ताइवानस्थित फक्सकन कम्पनीको कारखानामा मजदुरहरु
पथरी शनिश्चरे नगरपालिकामा पुनः प्रत्येक महिनाको १५ र ३० गते अपाङ्गता परिचयपत्र वितरण
बिहीबार, १५ आश्विन २०७७, २२:३४
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले अपाङ्गता भएकाहरुका लागि पुनः प्रत्येक महिनाको १५ र ३० गते परिचयपत्र वितरण कार्यक्रम अघि बढाएको छ । सोही क्रममा आज९विहीवार० अपाङ्गता परिचयपत्र
प्रदेश १ मा बिहिवार १ सय ८२ संक्रमितथपिए, थप ३ जनाको मृत्यु
बिहीबार, १५ आश्विन २०७७, २२:२०
मोरङ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा थप ३ जनाको मृत्यु भएको छ । सुनसरीका २ पुरुष र मोरङकी १ महिलाको मृत्यु भएको हो । कोरोना संक्रमणबाट मृत्यु हुनेको
ज्येष्ठ नागरिक सम्मानका लागि नगरपालिका दत्तचित्त रहेको उप–प्रमुखको धारणा
बिहीबार, १५ आश्विन २०७७, २२:०८
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले ज्येष्ठ नागरिकहरु जिउँदा भगवान भएकाले उनीहरुको उचित सम्मान गर्नुपर्ने बताउनु बताएकी छिन् । अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवशका अवसरमा बिहिवार
मोटरसाईकल दुर्घटनाबाट ३५ बर्षीय व्यक्तिको मृत्यु
बिहीबार, १५ आश्विन २०७७, १८:५७
सुनसरी । सुनसरी हरिनगरा ४ बस्ने ३५ बर्षीय दिनेश मण्डलको मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएको छ । बुधवार राती के कुन समयमा उनैले चलाएको को १६ प ४७९४ नम्बरको मोटरसाईकल
चलचित्र क्षेत्र सुचारु गर्नका लागि पहल, अहिलेसम्म दशै अघि लक्ष्मी पूजा मात्र प्रदर्शन तयारीमा
बिहीबार, १५ आश्विन २०७७, १३:५६
मोरङ । सरकारले दशैं अगाडि नै हल खुलाएको खण्डमा कुन चलचित्र रिलिज होला भन्ने प्रश्न उठ्न थालेको छ । अहिलेसम्म दशैंका लागि भन्दै चलचित्र ‘लक्ष्मी पुजा’ बाहेक अरु चलचित्रको प्रचार
प्रेमिका बनाएर बलि चढाउन भारत लैजाँदै गरेको दुई युवतीको उद्धार
बिहीबार, १५ आश्विन २०७७, १३:३१
मोरङ । सुनसरी प्रहरीले दुई युवतीलाई बुधबार उद्धार गरेको छ। पैसाको प्रलोभन देखाई बलि दिन लगिएको आशंकामा नेपाल–भारत सीमावर्ती क्षेत्र भण्टाबारीबाट युवतीद्वयलाई उद्धार गरिएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका उपरीक्षक
