प्रदेश-१
सवारी दुर्घटनामा १ जनाको मृत्यु
शुक्रबार, १३ चैत्र २०७७, १८:२१
मोरङ । सुन्दरहरैचा नगरपालिका–६ मा भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो साँढे १ बजेको समयमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को १ ख ४४०८
वडा नम्बर ४ को योजना अनुगन्
शुक्रबार, १३ चैत्र २०७७, १८:१८
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले योजनाहरुको अनुगमन्लाई निरन्तरता दिने क्रममा आज वडा नम्बर ४ को योजना अनुगन् गरेको छ । नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना
सामाजिक विकास मन्त्री राईद्धारा पदभार ग्रहण
शुक्रबार, १३ चैत्र २०७७, १८:११
मोरङ । सामाजिक विकास मन्त्री उषाकला राईले आज पदभार ग्रहण गरेकी छिन् । प्रदेश प्रमुखको कार्यालयमा सपथ लिए लगत्तै मन्त्रालयमा पुगी पदभार ग्रहण गरिन् । उनले पदभार ग्रहण गर्दै मन्त्रालयको
इटहरीमा भूमी सम्वन्धी समस्या समाधानका लागि अन्तरक्रिया
शुक्रबार, १३ चैत्र २०७७, १३:१२
सुनसरी । इटहरीमा भूमी सम्वन्धी समस्या समाधानका लागि अन्तरक्रिया गरिएको छ । इटहरी उपमहानरको आयोजनामा भूमी सम्वन्धी समस्या समाधानमा स्थानीय तहको भूमिका बिषयक अन्तरक्रिया गरिएको हो । इटहरीका सवै जनप्रतिनिधि,
क्षयरोगीलाई अन्य नागरिक सरह अग्रसर बनाउन सहकार्य गरौः उपप्रमुख वास्तोला
बुधबार, ११ चैत्र २०७७, २३:५५
पथरी शनिश्चरे । “संकेत समयको, क्षयरोग अन्त्यका’’ भन्ने नाराकासाथ आज मोरङको पथरी शनिश्चरे नगरपालिकामा पनि विश्व क्षयरोग विरुद्धको दिवश मनाइएको छ । नगरको स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा उपप्रमुख यमुना
चैनपुरमा प्रदेश १ स्तरीय पुरुष फुटबल प्रतियोगिता हुने
बुधबार, ११ चैत्र २०७७, १८:२५
संखुवासभा । चैनपुर नगरपालिकाको आयोजनामा आगामी वैशाख ११ देखि प्रदेश १ स्तरीय तेस्रो चैनपुर मेयर गोल्डकप खुला पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । चैनपुर नगरपालिकाले बुधबार पत्रकार सम्मेलन गरी
ट्याक्सी दुर्घटना हुदा सवार एकको मृत्यु
बुधबार, ११ चैत्र २०७७, १८:१४
पाँचथर । पाँचथर फाल्गुनन्द–५ सुलुम्फी स्थितमा ट्याक्सी दुर्घटना हुदा सवार एकको मृत्यु भएको छ । मृत्यु हुनेमा ईलाम फाकफोकथुम–७ एकतप्पाका २२ बर्षीय पदम लिम्बु रहेका छन । पाँचथरबाट झापा तर्फ
कानेपोखरी गाउपालिकाको आठौं गाउसभाका निर्णयहरु सार्वजनिक
बुधबार, ११ चैत्र २०७७, १८:०६
कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाको नव जनमुखी कार्यक्रम अन्तर्गत ऋषिदेव, झागँड/उराँव र अति विपन्न परिवारहरुको निःशुल्क स्वास्थ्य विमा भएको छ। पालिका भित्रका नियमित सुगर, प्रेशरको औषधि सेवनकर्ताहरुलाई पनि निःशुल्क औषधि
रिंगुवामा साबुन उद्योगको उद्घाटन्
बुधबार, ११ चैत्र २०७७, ०४:१३
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर उप्रमुख यमुना विष्ट वास्तोलाले वडा नम्बर १० स्थित रिंगुवामा मंगलबार एउटा साबुन उद्योगको उद्घाटन् गर्दै युवाहरु उद्यमी बनेर नगरको फरक चिनारी बनाउन आव्हान
निःशुल्क माटो जाँच शिविर
बुधबार, ११ चैत्र २०७७, ०३:५८
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरको कृषि शाखाले निःशुल्क माटो जाँच शिविर सुरु गरेको छ । वडा नम्बर २ मा २ दिने शिविर आज सम्पन्न भएको छ । सो
