वडा नम्बर ४ को योजना अनुगन् - Pahilo Online

वडा नम्बर ४ को योजना अनुगन्

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले योजनाहरुको अनुगमन्लाई निरन्तरता दिने क्रममा आज वडा नम्बर ४ को योजना अनुगन् गरेको छ ।

नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईको प्राविधिक सहितको टोलीले पिपल चोकहुँदै वर्गचोक जाने बाटोमा कल्भर्ट निर्माण कार्यको अनुगमन् गरेको हो । वडा कार्यालयको ६ लाख रुपैयाँको बजेटमा कल्भर्ट निर्माणका साथै कल्भर्ट आसपासको क्षेत्रको केही भाग बाटो ग्राभेल समेत गरिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes