प्रदेश-१
धान दिवशको अवसरमा नगर उपप्रमुख सहित ३ जना सम्मानित
मंगलवार, १५ असार २०७८, २०:२०
पथरी शनिश्चरे । १८ औं राष्ट्रिय धान दिवश तथा रोपाईं महोत्सवका अवसरमा आज मोरङको पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोला सहित ३ जना सम्मानित भएका छन् । वडा नम्बर
गाँजा सहित १ जना पक्राउ
सोमबार, १४ असार २०७८, १९:५५
उदयपुर । उदयपुर, बेलका नगरपालिका ८ कोठु स्थितबाट १ केजी गाँजा सहित एक जना महिलालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भोजपुर हचुवागढी ४ कि १९ बर्षीया सुजता मग्राती रहेकी
घरमा बसि बसि कौशी खेति सम्बन्धि तालिम लिन पाँउदा इटहरीका महिला उत्साहित
सोमबार, १४ असार २०७८, १९:४६
इटहरी । घरमा बसि बसि तालिम लिन पाँउदा इटहरीका महिला दिदीबहिनी उत्साहित भएका छन । इटहरी उपमहानगरपालिकाले कौशी खेति गर्न चाहने महिला दिदीबहिनीलाई भर्चुअल प्रविधिबाट कौशी खेति सम्वन्धि तालिम प्रदान
ATM तोडफोड गर्ने २ जना पक्राउ
सोमबार, १४ असार २०७८, १९:३४
मोरङ । मोरङ बुढिगंगा गाउँपालिका २ टंकिसिनवारी स्थितमा सरस्वती खड्काको घरमा संचालनमा रहेको NIC ASIA बैंकको ATM बुथमा तोडफोड गरिरहेको अबस्थामा २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी
७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई सम्मान कार्यक्रम
आईतवार, १३ असार २०७८, २२:२९
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरका ७० वर्ष माथिका ज्येष्ठ नागरिकको सम्मान कार्यक्रम वडा वडामा सञ्चालनमा रहेको छ । यस क्रममा आज वडा नम्बर १ र १० को सम्मान
सुनसरीमा हायसले पिकअप र मोटरसाईकल ठक्कर दिँदा तिन जनाको मृत्यु २ जना घाईते
आईतवार, १३ असार २०७८, २२:०१
सुनसरी । सुनसरी कोशी गाऊपालिका ८ नङ्खु टोल स्थित पुर्ब–पश्चिम राजमार्गमा हायसले पिकअप र मोटरसाईकल ठक्कर दिँदा ३ जनाको मृत्यु र २ जना घाईते भएका छन् । आज बिहान पौने
संखुवासभामा रूखबाट लडेर १ जनाको मृत्यु
आईतवार, १३ असार २०७८, २१:३९
संखुवासभा । संखुवासभा पाँचखपन नगरपालिका ६ माथिल्लो स्वाङगे का ६५ बर्षीय लिला बहादुर कटुवालको रुखबाट लडेर मृत्यु भएको छ । हिजो बेलुका साढे ६ बजे घर नजिकै बारीमा दुधिलोको रुखमा
कानेपोखरी वडा नं. ७ द्वारा २० घरपरिवारलाई बाख्रा र बङ्गुरका पाठा वितरण
आईतवार, १३ असार २०७८, ११:३४
। कानेपोखरी वडा नं. ७ ले आर्थिक ७७/७८ को सिलिङ बजेट मार्फत आफ्ना वडाका अति बिपन्न समुदाय लाई लक्ष्यीत गरी बाख्रा र बङ्गुरका पाठा वितरण गरेको छ । शनिबार वडाले
२ हजार ८ सय ७० वटा पशहरुका लागि औषधी वितरण
आईतवार, १३ असार २०७८, ०५:१५
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरेस्थित हसन्दहमा शनिबार निःशुल्क पशुपंक्षी स्वास्थ्य शिविर सम्पन्न भएको छ । वडा नम्बर ५ र ६ का लागि नगरको पशुपंक्षी शाखाको आयोजनामा सम्पन्न शिविरमा ३
पत्रकार सम्मेलन मार्फत पथरी शनिश्चरेको नीति, कार्यक्रम र बजेट सार्वजनिक
शनिबार, १२ असार २०७८, १५:३८
पथरी शनिश्चरे । पथरी शनिश्चरे नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ को लागि अनुमानित ९५ करोड ६६ लाख ११ हजार ७ सय ४४ रुपैयाँ बजेट प्रस्तुत गरेको छ । बिहिबार सम्पन्न
