खेलकुद
पथरी शनिश्चरेमा पिट्सबर्ग च्यालेन्ज कप सुरु, भाउन्ने दोस्रो चरणमा प्रबेश
बुधबार, १० कार्तिक २०७८, १८:३३
शनिश्चरे । मोरङको पथरीशनिश्चरे–१० मा आज ९बुधबार०बाट पिटबोर्ग च्यालेन्ज कप फुटबल प्रतियोगिता—२०७८ सुुरु भएको छ । थ्री रिभर्स एफ।सी। अमेरिकाको आयोजनामा पथरीशनिश्चरे रंगशालामा भएको उद्घाटन खेलमा शिवसताक्षी एफसी झापालाई २—१
केराबारीमा कार्तिक ८ देखि राजु सोदेन स्मृति कप प्रतियोगिता
शुक्रबार, ५ कार्तिक २०७८, २०:०६
केराबारी । मोरङको केराबारीमा आगामी कार्तिक ८ गतेदेखि प्रथम राजु सोदेन स्मृति कप फुटबल प्रतियोगिता हुने भएको छ । ‘केराबारीका युवाहरुको सान, खेलकुदमा हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ कात्तिक
भुटानी शरणार्थी शिविर शनिश्चरेमा फुटबल प्रतियोगिता हुने
आईतवार, ३१ आश्विन २०७८, १७:४५
शनिश्चरे । मोरङको पथरीशनिश्चरेमा पिट्सबर्ग च्यालेन्ज कप फुटबल प्रतियोगिता—२०२१ हुने भएको छ । थ्री रिभर्स एफ।सी। अमेरिकाको आयोजनामा कार्तिक १० गतेदेखि पथरीशनिश्चरे—१० स्थित पथरीशनिश्चरे रंगशालामा फुटबल प्रतियोगिता हुने आयोजक समितिको
कानेपोखरी बी.एन.वी. कन्ट्रक्सनद्वारा पत्रकारको लागि फुटबल र जर्सी प्रदान
मंगलवार, २६ आश्विन २०७८, १९:५३
पथरी । मोरङको कानेपोखरी बी.एन.वी कन्ट्रक्सन प्रा.ली.ले पत्रकारहरुको लागि फुटबल र जर्सी सेट प्रदान गरेको छ । नेपाल पत्रकार महासंघ सम्पर्क कार्यालय पथरीलाई कन्ट्रक्सन सञ्चालक तथा राजनीतिक सामाजिक ब्यक्तित्व भुपाल
कानेपोखरीमा अध्यक्ष कपः प्रदेश स्तरीय तेक्वाण्डो प्रतियोगिता हुने
आईतवार, १७ आश्विन २०७८, १५:३३
कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकामा १ नम्बर प्रदेश स्तरीय तेक्वाण्डो प्रतियोगिता हुने भएको छ । कानेपोखारी आई।टी।एफ। तेक्वाण्डो डोजाङले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता बारे जानकारी गराएको हो ।
सनराइज युनाईटेड लेटाङ्ग २-० गोलले विजयी !
सोमबार, ११ आश्विन २०७८, २०:५१
लेटाङ्ग । स्थानीयस्तरमा खेलकुदको विकास गर्ने र स्थानीय प्रतिभा पहिचान गर्ने उद्देश्यले लेटाङ –९ बाह्रगोठेमामा जारी नक आउट फुटबल प्रतियोगितामा आज भएको उद्घाटन खेलमा सनराइज युनाइटेड कमलपुर लेटाङ्ग ले तिल्केनी युवा
बाह्रगोठेमा दशैंको अवसरमा खुल्ला नकआउट फुटलब
शुक्रबार, ८ आश्विन २०७८, ०९:२२
पथरी । स्थानीयस्तरमा खेलकुदको विकास गर्ने र स्थानीय प्रतिभा पहिचान गर्ने उद्देश्यले लेटाङ –९ बाह्रगोठेमामा फुटबल प्रतियोगिता हुने भएको छ । स्थानीय बाह्रगोठे युवा क्लब (वाईवीएफ) को आयोजनामा आगामी असोज
आइटिएफ तेक्वाण्डोद्धारा ९० जुनियर बेलटेष्ट ग्रेडिङ सम्पन्न
आईतवार, २७ भाद्र २०७८, १०:०५
कानेपोखरी । कानेपोखरी आइटिएफ तेक्वाण्डो डोजाङ्ले गाउँपालिका क्षेत्रभित्रका ९० जना जुनियर खेलाडीको बेलटेष्ट गे्रडिङ सम्पन्न गरेको छ । तेक्वाण्डो डोजाङ्ले शनिबार वडा नंं. ६ स्थित जनसेवाको प्राङ्गणमा एक कार्यक्रमको आयोजना
नेपाली राष्ट्रिय महिला फुटबल टिमको बन्द प्रशिक्षण सुरु
सोमबार, ४ श्रावण २०७८, २३:०५
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमको प्रारम्भिक बन्द प्रशिक्षण सुरु भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबारबाट टिमको प्रशिक्षण सुरु भएको जनाएको छ । एएफसी महिला
कतारमा सावित्रा भण्डारीको दायाँ घुँडाको सफल शल्यक्रिया
बिहीबार, ३१ असार २०७८, २०:०९
राष्ट्रिय महिला फुटबल टोली र एपिएफकी कीर्तिमानी फरवार्ड सावित्रा भण्डारी साँम्बाको दायाँ घुँडाको बिहीबार सफल शल्यक्रिया भएको छ । कतारस्थित दोहास्थित अस्पेटार अस्पतालमा उनको शल्यक्रिया भएको हो । उनको दायाँ
