स्वास्थ्य / जीवनशैली
शनिबार ३२३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३२३५ पुग्यो
शनिबार, २४ जेष्ठ २०७७, १९:०९
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या तीन हजार दुई सय नाघेको छ ।शनिबार थप ३ सय २३ जनामा कोरोनाबाट संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ
कोसी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट मिश्रको काठमाडौं सरुवा
शनिबार, २४ जेष्ठ २०७७, ०९:१३
मोरङ । कोसी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्रलाई सरकारले काठमाडौंको परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालको निर्देशकमा सरुवा गरेको छ । प्रदेश १ मा कोरोना संक्रमितको उपचारमा अस्पताल सफल
भोजपुरमा थप ५ जनामा कोरोनो संक्रमण पुष्टि
शुक्रबार, २३ जेष्ठ २०७७, २१:३०
धनकुटा । भोजपुरमा आज थप ५ जनामा कोरोनो संक्रमण पुष्टि भएको छ। पछिल्लो पटक ५ जना थपिएसँगै भोजपुरमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ । ४८ जनामा गरिएको पिसिआर परीक्षणमा
२७८ जनामा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या २ हजार ९१२ पुग्यो
शुक्रबार, २३ जेष्ठ २०७७, २१:०५
काठमाण्डौ । नेपालमा शुक्रबार थप २ सय ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार विभिन्न जिल्लाका २ सय ७८ जनामा सङ्क्रमण देखिएको हो
कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रबाट ३० जना डिस्चार्ज
बिहीबार, २२ जेष्ठ २०७७, २२:३५
मोरङ । प्रदेश १ मा बिहीबार ३० जना संक्रमित कोरोनामुक्त भएर अस्पताबाट डिस्चार्ज भएका छन् । विराटनगरस्थित कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा भर्ना भएका २७ जना कोरोना मुक्त भई
नेपालमा एकै दिन ३३४ जनामा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या १० पुग्यो
बिहीबार, २२ जेष्ठ २०७७, १९:२७
काठमाडौं । आज बिहिबार एकै दिन नेपालमा थप ३३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ३३४ जनामा संक्रमण पुष्टि भएको
नेपालमा कोरोना संक्रमित २३ सय पुग्यो आज २०१ जना थपिए
बुधबार, २१ जेष्ठ २०७७, २१:३०
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २०१ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् भने थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य जनसंख्या मन्त्रालयकाअनुसार योसँगै कोभिड १९ को संक्रमण पुष्टि
कृषि विश्वविद्यालयलाई क्वारेन्टाइन बनाउने निर्णय विरुद्ध स्थानीयको विरोध
बुधबार, २१ जेष्ठ २०७७, १७:२२
धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका ३ मा रहेको कृषि तथा वन विश्वविद्यालयलाई नगरपालिकाले क्वारेन्टाइन निर्माण गर्ने विषयमा स्थानीयले विरोध गरेका छन्। बाहिरी जिल्ला तथा विदेशबाट आएका मानिसलाई राख्न क्वारेन्टाइन बनाउने
आज थप २८८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या दुई २ हजार ९९ पुग्यो
मंगलवार, २० जेष्ठ २०७७, २१:५४
काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यो सँगै संक्रमितको संख्या
प्रदेश १ सरकारलाई तीब्बत सरकारको ७ करोड बराबरको स्वास्थ्य सामग्री सहयोग
मंगलवार, २० जेष्ठ २०७७, ०८:१८
विराटनगर । प्रदेश १ सरकारलाई चीनको स्वशासितक्षेत्र तीब्बत सरकारले ठुलो मात्रामा स्वास्थ्य सामाग्रीउपलब्ध गराएको छ । तीब्बत सरकारले उपलब्ध गराएको स्वास्थ्य सामाग्री नेपालचीनकार्यकारी परिषद्ले आजप्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई
