समाज Archives - Page 6 of 97 - Pahilo Online
नगरद्वारा राय सुझाव संकलन

नगरद्वारा राय सुझाव संकलन

मंगलवार, २५ बैशाख २०८१, १०:५५

पथरी  । पथरी शनिश्चरे नगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ को बजेट नीति तथा कार्यक्रम तयारी सम्वन्धमा राय सुझाव संकलन कार्यक्रम सुरु गरेको छ । आज नगर कार्यपालिकाको बैठक कक्षमा बजेट नीति तथा

श्रमिक दिवसमा विविध कार्यक्रम

श्रमिक दिवसमा विविध कार्यक्रम

बिहीबार, २० बैशाख २०८१, ०९:०२

मोरङ  । १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’ ‘इतिहास, उपलब्धि र आगामी बाटो’ नाराका साथ विभिन्न कार्यक्रम गरी विराटनगरमा मनाएको थियो । विश्वभरका श्रमिकले एकापसमा ऐक्यबद्धता प्रकट गर्दै

सहनशील महिला समाजको अध्यक्षमा यशोदा खतिवडा

सहनशील महिला समाजको अध्यक्षमा यशोदा खतिवडा

आईतवार, ११ चैत्र २०८०, १९:१२

पथरी ।   पथरी शनिश्चरे नगरको वडा नम्बर ३ को सुवेदी चोकमा अवस्थित सहनशील महिला समाजको ११ औं साधारणसभा शुक्रबार सम्पन्न भएको छ। विसं २०५६ सालमा स्थापना भएको उक्त सहकारी

सिता छधारे सामुदायिक वनको अध्यक्षमा पुनः अमृता

सिता छधारे सामुदायिक वनको अध्यक्षमा पुनः अमृता

शनिबार, १० चैत्र २०८०, २१:५३

शनिश्चरे । मोरङ पथरीशनिश्चरे–९ स्थित सिता छधारे सामुदायिक वन उपभोक्ता समूहको विशेष साधारणसभाले पुनः अमृतामाया तामाङलाई अध्यक्षमा चयन गरेको छ । समूहको कार्यालय परिसरमा शनिबार सम्पन्न विशेष साधारणसभाले तामाङलाई अध्यक्षमा

सामाजिक सञ्जालमा जथाभावि लेख्ने काफ्ले धरौटीमा रिहा

सामाजिक सञ्जालमा जथाभावि लेख्ने काफ्ले धरौटीमा रिहा

शनिबार, १० चैत्र २०८०, २१:१९

मोरङ । सामाजिक सञ्जाल फेसबुकमा प्रमाणित नहुने बिषयमा जथाभावि लेखेर प्रहरी नियन्त्रणमा परेका मोरङ पथरीशनिश्चरे—१ का गोपाल काफ्ले सोमबार २० हजार धरौटीमा रिहाइ भएका छन् । काफ्लेले पटक पटक अप्रमाणि

पथरीशनिश्चरेका अनौपचारिक श्रमिकहरूको वीमा गरिने

पथरीशनिश्चरेका अनौपचारिक श्रमिकहरूको वीमा गरिने

शनिबार, १० चैत्र २०८०, १९:३२

पथरी । पथरी शनिश्चरे नगरपालिका अनौपचारिक श्रमिक हितकोष व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले विविध विषयवस्तुमा छलफल गरिएको छ । बैठकबाट श्रमिकहरूको वीमा गर्ने सन्दर्भमा श्रमिकहरुको ननलाइफ इन्स्योरेन्स गर्ने र विभिन्न

दादुरा रुबेला खोप लगाउन नमान्ने चार जनालाई खोप लगाइयो

दादुरा रुबेला खोप लगाउन नमान्ने चार जनालाई खोप लगाइयो

मंगलवार, ६ चैत्र २०८०, १९:२८

पथरी शनिश्चरे । पथरी शनिश्चरे वडा नं. ९ मा दादुरा रुबेला खोप लगाउन नमान्ने दुई परिवारका चार जना बालबालिकाहरुलाई नगर प्रमुख मोहन प्रसाद तुम्वापोको संयोजकत्वमा गएको टोलीले दादुरा खोप लगाउने कार्य

पत्रकार महासंघ नेतृत्वको बारेमा भ्रममा नपर्न आग्रह

पत्रकार महासंघ नेतृत्वको बारेमा भ्रममा नपर्न आग्रह

बुधबार, २३ फाल्गुन २०८०, ११:३६

मोरङ । नेपाल पत्रकार महासंघ मोरङका कार्यवाहक अध्यक्ष मोहन भट्टराईले महासंघमा केही सदस्यहरुबाट विधानविपरीतका गतिविधि सञ्चालन भइरहेको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन् । मंवलबार एक प्रेस विज्ञप्ति जारी गरी

किर्तिपुर बजारमा अस्थायी प्रहरी चौकी उद्घाटन

किर्तिपुर बजारमा अस्थायी प्रहरी चौकी उद्घाटन

बुधबार, १६ फाल्गुन २०८०, २०:५४

शनिश्चरे ।  पथरी शनिश्चरे वडा नं. ७ किर्तिपुर बजारमा अस्थायी प्रहरी चौकीको उद्घाटन गरिएको छ । आज इलाका प्रहरी कार्यालय पथरीको आयोजनामा गरिएको अस्थायी चौकीको उद्घाटन नगर प्रमुख मोहन प्रसाद

पथरीशनिश्चरेको सार्वजनिक सुनुवाईमा हर्क साम्पाङको चर्चा

पथरीशनिश्चरेको सार्वजनिक सुनुवाईमा हर्क साम्पाङको चर्चा

आईतवार, १३ फाल्गुन २०८०, १३:४१

शनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरको सार्वजनिक सुनुवाई कार्यक्रममा जनप्रतिनिधिहरुले हर्क साम्पाङले गर्दै आएको कामको चर्चा भएको छ । नगरको सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रबार पथरीशनिश्चरे—९ स्थित शनिश्चरे बजारमा भएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles