मुख्य समाचार
प्रदेश १ मा ३ विभिन्न घटनामा ३ जनाको मृत्यु
शनिबार, २८ चैत्र २०७७, १८:१९
मोरङ । मोरङ जहदा १ भुटाहा चोक स्थितमा निर्माणाधिन बाटोमा काम गर्ने स्काईभेटर अप्रेटरको बकेटले लागी सोही स्काईभेटरका चालक ताप्लेजुङ्ग का २६ बर्षीय दिपक तामाङको मृत्यु भएको छ । शुक्रबार
सांसद पद नभएका टङ्क आङ्बुहाङ पुनः मन्त्रीमा नियुक्त
शुक्रबार, २७ चैत्र २०७७, १९:०३
मोरङ । नेकपा माओवादी केन्द्र त्यागेर प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री बनेका टङ्क आङ्बुहाङलाई पुनः मन्त्रीमा नियुक्त गरिएको छ। ६ महिनाका लागि मुख्यमन्त्री शेरधन राईले दोस्रो पटक मन्त्रीमा नियुक्त
नगरमा जनताको सुरक्षित आवास कार्यक्रम सञ्चालनको तयारी
शुक्रबार, २७ चैत्र २०७७, १८:५३
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा विपन्न नगरवासीका लागि जनताको सुरक्षित आवास कार्यक्रम सञ्चालनको तयारी भएको छ । नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षताको कार्यपालिका बैठकले संघीय सरकारको खरको छाना
प्रदेश १ मा लीलावल्लभ घिमिरे नेतृत्वको प्यानल नै विजय
शुक्रबार, २७ चैत्र २०७७, १६:१२
नेपाल पत्रकार महासंघ प्रदेश नं. १ को अध्यक्षमा लीलावल्लभ घिमिरे नेतृत्वको प्यानल नै विजय भएको छ । नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल र क्रान्तिकारी पत्रकार महासंघबीच
नौ बजेपछि रात्रीकालीन व्यवसाय बन्द गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
बुधबार, २५ चैत्र २०७७, २३:२०
मोरङ । भारतमा कोरोनाको संक्रमण फैलिरहेकोले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण रोकथामलाई मध्यनजर गर्दै रात्रीकालीन व्यवसाय तथा रेस्टुरेन्टहरु राति ९ बजेपछि कडाइका साथ बन्द गर्न निर्देशन दिएको छ ।
नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ३६ पुग्यो
सोमबार, २३ चैत्र २०७७, १८:१२
काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप चार जनाको ज्यान गएको छ । दुई जनाको ज्यान गएको र थप दुई जनाको विवरण प्राप्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले
धनकुटामा वनमा लागेको डढेलो वस्तीका पुग्दा चार घर जल्यो
सोमबार, २३ चैत्र २०७७, १७:५८
धनकुटा । धनकुटामा जंगलमा लागेको डढेल गाउँसम्म पुगेपछि चार घर जलेको छ। धनकुटा सदरमुकामको चुलिवन क्षेत्रमा डढेलो गाउँसम्म पुग्दा धनकुटा नगरपालिका–७ मगर वस्तीको धनबहादुर पौडेल र इन्द्रबहादुर रसाइलीको दुई घर
माओवादीले मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिने
सोमबार, २३ चैत्र २०७७, १२:१३
मोरङ । अविश्वासको प्रस्ताव पारीत नहुने देखिएपछि नेकपा माओवादी केन्द्रले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्ताव फिर्ता लिने भएको छ । गत पुस १२ गते तत्कालीन
२ स्थानमा भएको आगलागीबाट अन्दाजी २२ लाख भन्दा बढीको क्षति
आईतवार, २२ चैत्र २०७७, २२:०६
मोरङ । १ नम्बर प्रदेशका २ छुट्टाछुट्टै स्थानमा भएको आगलागीबाट अन्दाजी २२ लाख भन्दा बढीकोक्षति भएको छ । आज दिउँसो साँढे १२ बजेको समयमा खोटाङको खोटेहाङ गाउँपालिका–७ मा रहेको मटकेनी
इटहरी उपमहानगरमा वहुवर्षे योजना निर्माण सुरु
आईतवार, २२ चैत्र २०७७, २१:५९
सुनसरी । इटहरीउपमहानगरमा चालु आर्थिक वर्षका वहुवर्षे योजना निर्माण सुरु गरिएको छ । इटहरी ७ नम्वर वडावाट वहुवर्षे योजना निर्माणको उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले शुभारम्भ गरे । इटहरी ७ को
