फिचर
नेपालमा कोरोना संक्रमित संख्या २९१ पुग्यो
आईतवार, ४ जेष्ठ २०७७, ०८:३७
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमित व्यक्तिहरुको संख्या २ सय ९१ पुगेको छ । आइतबार रौतहटमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा संक्रमितको संख्या २ सय
ब्राजिलमा १५ हजारबढिले कोरोना भाइरसबाट ज्यान गुमाए
आईतवार, ४ जेष्ठ २०७७, ०८:१९
काठमाडौं । ब्राजिलमा कोरोना भाइरस (कोभिड(१९) बाट १५ हजारबढिले ज्यान गुमाएका छन् । ब्राजिलको स्वास्थ्य मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १५ हजार ६३३ पुगेको हो
थप ७ जनामा कोरोना पुष्टि,नेपालमा संक्रमित १०९ पुगे
शनिबार, २७ बैशाख २०७७, ०९:१८
काठमाडौं । नेपालमा थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरको भुल्केमा
नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या १ सय २ पुग्यो
शुक्रबार, २६ बैशाख २०७७, १९:०४
काठमाडौं । नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गर्दा १६ वर्षका किशोरमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.
जंगली च्याउ खाँदा २ घर परिवारका ६ जना बिरामी
आईतवार, २१ बैशाख २०७७, १९:१९
संखुवासभा/ संखुवासभाको सभापोखरी गाउँपालिका २ मा जंगली च्याउ खाएर २ घर परिवारका ६ जना बिरामी भएका छन्। शनिवार बेलुका स्थानीय २७ बर्षीय सन्देश राईले जंगलबाट टिपेर ल्याएको जंगली च्याउ
आज १० जनामा कोरोना सङ्क्रमण पुष्टिसँगै नेपालमा संक्रमितको संख्या ६९ पुग्यो
आईतवार, २१ बैशाख २०७७, १८:०९
काठमाडौं ।नेपालमा आज एकैदिन १० जनामा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण पुष्टि भएको छ । आज भएको परीक्षणमा नेपालगञ्जका ९ जना र पर्साका ३६ वर्षीय पुरुष गरी १० जनामा कोरोना
लकडाउनले सभासदको फेरिएको जीवनशैली
शुक्रबार, १९ बैशाख २०७७, ०८:४०
पथरी । कोभिड–१९ को जोखिम न्यूनिकरणका लागि जारी लकडाउनको बेला मुलुकमा विकास निर्माणहरुलाई समेत ठप्प पारेर चुनौतीपुर्ण एकान्तबास बन्दाबन्दीको जीवनमा जिउन विवश बनाएको छ । यस्तो अवस्थामा संविधानसभा सदस्य लालबहादुर
कुशे शनिश्चरे हङकङ समाजद्वारा पथरी शनिश्चरे नगरलाई १ लाख ७८ हजार सहयोग
सोमबार, १५ बैशाख २०७७, ०९:२२
पथरी शनिश्चरे/ कुशे शनिश्चरे हङकङ समाजले मोरङको पथरी शनिश्चरे नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिलाई १ लाख ७८ हजार रकम सहयोग पठाएको छ । पथरी शनिश्चरे ९ स्थित
झापामा थप एक ५० वर्षीय पुरुषमा कोरोना संक्रमण
सोमबार, १५ बैशाख २०७७, ०७:०९
झापा /प्रदेश नम्बर १ मा अर्का कोरोना संक्रमित भेटिएका छन् । आइतबार विराटनगरको कोशी अञ्चल अस्पतालमा गरिएको परीक्षणमा एक पुरुषमा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार
लकडाउन २५ वैशाखसम्म थपियो
आईतवार, १४ बैशाख २०७७, १९:३२
काठमाडौं । सरकारले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।पूर्वघोषित लडाउन १५ वैशाखसम्म थियो । तर, कोभिड १९ सम्बन्धी उच्चस्तरीय समन्वय
