प्रदेश-१
करेन्ट लागेर २४ बर्षीय युवकको मृत्यु
सोमबार, २६ आश्विन २०७७, २१:४१
झापा । पांचथर फिदिमका २४ बर्षीय शिव तुम्बाहाम्फोको करेन्ट लागेर मृत्यु भएको छ । फिदिम घर भएका तुम्बाहाम्फो झापा बिर्तामोड स्थितमा आफ्नो सानीआमाको घरमा केही दिन अगाडी आएका थिए ।
मेचीनगरबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ
सोमबार, २६ आश्विन २०७७, २१:३६
झापा । झापाको मेचीनगर नगरपालिका ७ स्थितमा बस्ने ३५ बर्षीय सुवाश दर्जी र मेचीनगर ८ का सन्दिप राजवंशी लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ परेका छन । हिजो(आइतबार) दिउसो पौने ४
लुकिछिपी भारतीय बजार जानेलाई क्वारेन्टिनमा
आईतवार, २५ आश्विन २०७७, २१:५६
विराटनगर । नाका बन्द हुदा पनि लुकिछिपि भारतीय बजार पुगेर फर्किएका नेपाली नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टिनमा राख्न थालेको छ । दैनिक कोरोना संक्रमित बढे पनि अटेर जानेहरूलाई नियन्त्रणमा लिन
प्रदेश १ मा आज ४०९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १० हजार ३ सय
आईतवार, २५ आश्विन २०७७, १९:१८
मोरङ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४०९ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार १०४ जनाको पीसीआर परीक्षण गर्दा १३२ महिला र २७७ जना पुरुषको रिपोर्ट पोजेटिभ
नगरमा सम्पन्न भएका योजनाहरुको दीर्घकालिन अवस्थाका बारेमा अनुगमन्
आईतवार, २५ आश्विन २०७७, १९:०६
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयमार्फत सम्पन्न भएका योजनाहरुको दीर्घकालिन अवस्थाका बारेमा अनुगमन् गरिएको छ । यसक्रममा, आज नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईको
भुल्के पशुपति सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा पदम पाख्रिन तामाङ पुनः निर्वाचित
आईतवार, २५ आश्विन २०७७, १८:५१
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका १० मा अवस्थित श्री भुल्के पशुपति सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा पदम पाख्रिन तामाङ पुनः निर्वाचित भएका छ्न। शनिबार आयोजना भएको ९ औ
पिएल टिभी मेघा स्टारको उपाधी टेकेन्द्र गुरुङलाई
आईतवार, २५ आश्विन २०७७, १८:४३
पथरी शनिश्चरे । नेपालमा गायन प्रतियोगिताको आयोजना धेरै भइरहेको समयमा यसैमा सहभागी भएर गायकी क्षमता देखाई गायकी क्षेत्रमा स्थापित हुने जमात दिनहुँ बढिरहेको छ। त्यस्तै, पिएल टिभी एचडीले आयोजना गरेको
हिमाली जिल्ला सोलुखुम्बुलाई दुई वर्षमा फुसको छानामुक्त बनाइने
शनिबार, २४ आश्विन २०७७, १९:१०
सोलुखुम्बु । संघीय सरकारको सहयोगमा सोलुखुम्बुलाई दुई वर्षभित्र फुसको छानो मुक्त बनाइने भएको छ। सोलुखुम्बुका संघीय सांसद हेमकुमार राई (शुरवीर)ले जस्ताको छाना लगाउन नसक्ने विपन्न परिवारलाई संघीय सरकारले ५० हजार
प्रदेश १ मा ५५२ कोरोना संक्रमित थपिए, ११ जना डिस्चार्ज
शनिबार, २४ आश्विन २०७७, १८:४७
मोरङ । प्रदेश १ मा आज(शनिबार) ५५२ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । सुनसरीमा ३१०, मोरंगमा १९०, झापामा २६, उदयपुरमा ५,
बेलबारीमा जुवा खेलिरहेको अवस्थामा नगदसहित ६ जुवाडे पक्राउ
शनिबार, २४ आश्विन २०७७, १८:२३
मोरङ । मोरङको बेलबारीमा जुवा खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ। प्रहरीले २ लाख ५० हजार भन्दाबढि नगद सहित पक्राउ गरेको हो। नगरपालिकाको ४ नम्बर वडा स्थित गर्जुराम टोलमा
