प्रदेश-१
चैनपुरमा प्रदेश १ स्तरीय पुरुष फुटबल प्रतियोगिता हुने
बुधबार, ११ चैत्र २०७७, १८:२५
संखुवासभा । चैनपुर नगरपालिकाको आयोजनामा आगामी वैशाख ११ देखि प्रदेश १ स्तरीय तेस्रो चैनपुर मेयर गोल्डकप खुला पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । चैनपुर नगरपालिकाले बुधबार पत्रकार सम्मेलन गरी
ट्याक्सी दुर्घटना हुदा सवार एकको मृत्यु
बुधबार, ११ चैत्र २०७७, १८:१४
पाँचथर । पाँचथर फाल्गुनन्द–५ सुलुम्फी स्थितमा ट्याक्सी दुर्घटना हुदा सवार एकको मृत्यु भएको छ । मृत्यु हुनेमा ईलाम फाकफोकथुम–७ एकतप्पाका २२ बर्षीय पदम लिम्बु रहेका छन । पाँचथरबाट झापा तर्फ
कानेपोखरी गाउपालिकाको आठौं गाउसभाका निर्णयहरु सार्वजनिक
बुधबार, ११ चैत्र २०७७, १८:०६
कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाको नव जनमुखी कार्यक्रम अन्तर्गत ऋषिदेव, झागँड/उराँव र अति विपन्न परिवारहरुको निःशुल्क स्वास्थ्य विमा भएको छ। पालिका भित्रका नियमित सुगर, प्रेशरको औषधि सेवनकर्ताहरुलाई पनि निःशुल्क औषधि
रिंगुवामा साबुन उद्योगको उद्घाटन्
बुधबार, ११ चैत्र २०७७, ०४:१३
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर उप्रमुख यमुना विष्ट वास्तोलाले वडा नम्बर १० स्थित रिंगुवामा मंगलबार एउटा साबुन उद्योगको उद्घाटन् गर्दै युवाहरु उद्यमी बनेर नगरको फरक चिनारी बनाउन आव्हान
निःशुल्क माटो जाँच शिविर
बुधबार, ११ चैत्र २०७७, ०३:५८
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरको कृषि शाखाले निःशुल्क माटो जाँच शिविर सुरु गरेको छ । वडा नम्बर २ मा २ दिने शिविर आज सम्पन्न भएको छ । सो
लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित ६ जना पक्राउ
मंगलवार, १० चैत्र २०७७, १७:४४
उदयपुर । उदयपुर चौदण्डीगढी नगरपालिका–४ नमुना स्थितबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित ६ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा उदयपुर चौदण्डीगढी–५ का २३ बर्षीय सुनिल राई,उदयपुर त्रियुगा–१३ का २४ बर्षीय
देउमाईका मृगौला पिडित दिपकलाई ३ लाख ६६ हजार सहयोग
मंगलवार, १० चैत्र २०७७, १७:३५
टिकराम चापागाई । इलाम । इलामको देउमाई नगरपालिका ५ निवासी दुवै मृगौला पिडित दिपक लिम्बूको उपचारको निम्ति संकलित ३ लाख ६६ हजार २ सय ४८ रुपैया हस्तान्तरण गरिएको छ ।
वडामा कृषि तथा पशुपंक्षी सञ्जाल गठन कार्य सुरु
आईतवार, ८ चैत्र २०७७, १९:२३
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरका वडामा कृषि तथा पशुपंक्षी सञ्जाल गठन कार्य सुरु भएको छ । नगरको कृषि तथा पशुपंक्षी शाखाको पहलमा आज वडा नम्बर १० मा सञ्जाल
हात्तीपाइलेको औषधि सेवनलाई प्रभावकारी बनाउन महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई तालिम
आईतवार, ८ चैत्र २०७७, १९:१८
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा चैत २० गतेबाट सुरु हुने हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रमलाई प्रभावकारी बनाउन आज महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई तालिम प्रदान गरिएको छ ।
खेलकुद विकासका लागि बाल क्लबहरुलाई खेलकुद सामग्री
आईतवार, ८ चैत्र २०७७, ०४:५५
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकाको १० नम्बर वडा कार्यालयले शनिबार वडाका बालबालिकाहरुको खेलकुद विकासका लागि बाल क्लबहरुलाई खेलकुद सामग्री वितरण गरेको छ । वडाको खेलकुद शिर्षकको ५० हजार
