नगरपालिकाद्वारा विभिन्न योजना तथा कार्यक्रमको अनुगमन - Pahilo Online

नगरपालिकाद्वारा विभिन्न योजना तथा कार्यक्रमको अनुगमन

writer

पहिलो अनलाइन

पथरी शनिश्चरे,  पथरी शनिश्चरे नगरपालिकाको उप–प्रमुख एवं अनुगमन समितिको संयोजक देविमाया काफ्लेको अगुवाईमा नगरको विभिन्न योजना तथा कार्यक्रमको अनुगमन गरिएको छ ।

आज पथरी शनिश्चरे वडा नं. ९ को अमृत धिमालको घर उत्तर खोलामा कल्भर्ट निर्माण, वसन्ती धिमालको घर निर्माण, वडा नं. ७ को मंगलबारेदेखि सहिद मार्ग जोड्ने बाटोको दुवैतर्फको ड्रेन निर्माण, वडा नं. १ को सहिद रत्न बोटानिकल पार्क संरक्षण तथा घेराबारा निर्माणको अनुगमन गरिएको हो ।

अनुगमनमा नगरका योजना शाखा प्रमुख शिवकुमार राई, अनुगमन समितिका सदस्य वीरबहादुर राई, अञ्जना दर्जी, इन्जिनियर सन्तोष केसी र सव–इन्जिनियर रन्जित राजवंशीको सहभागिता रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes