ग्रामथान गाउँ पालिकामा पोषण सम्बन्धी तालिम - Pahilo Online

ग्रामथान गाउँ पालिकामा पोषण सम्बन्धी तालिम

writer

पहिलो अनलाइन

 मोरङ/ मोरङको  ग्रामथान गाउँ पालिकामा  स्वास्थ्यकर्मी हरूलाई पोषण तथा स्थानीय स्तरमा उपलब्ध पोषण खानाको पहिचानार्थ पुनर्ताजगी सम्बन्धि एक दिने तालिम आज सम्पन्न भएको छ।

सो तालिममा ग्रामथान गाउँ पालिकाका  स्वास्थ्य संस्थाका प्रमुख  तथा स्वास्थ्यकर्मी हरू गरी  २५जना को सहभागी रहेको थियो। यस पोषण यूक्त स्थानिय खानाहरू सम्बन्धी पहिचान, प्रयोग विधी , बारेमा आमाहरू लाई कसरी जानकारी गराउने , पोषण कार्यक्रम टोल टोलमा कसरी संञ्चालन गर्ने लगाएत सम्बन्धि पुनर्ताजगीमा केन्द्रीत कार्यक्रमको आयोजना गरिएको थियो।

पोषण सम्बन्धी कार्यक्रम लाई गाउँ पालिकाका टोल टोलमा  आमाहरू लाई सचेना कार्यक्रम मार्फत स्वास्थ्यकर्मीहरूले जानकारी गराउने तथा कार्यक्रम संञ्चालन गरिने ग्रामथान गाउँ पालिकाका स्वास्थ्य शाखा प्रमुख राजकुमार झाले  जानकारी दिनुभएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes