वडा नं. २ मा सिलाई कटाई एडभान्स तालिम - Pahilo Online

वडा नं. २ मा सिलाई कटाई एडभान्स तालिम

writer

पहिलो अनलाइन

पथरी शनिश्चरे  । पथरी शनिश्चरे वडा नं. २ कन्दरा टोलमा ४५ दिने सिलाई कटाई एडभान्स तालिमको समापन कार्यक्रम सम्पन्न भएको छ ।
स्थानीय कसेनीका नारी उत्थान महिला समूहले आयोजना गरेको सिलाई कटाई एभभान्स कोर्षको सोमबार समापन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख मोहन प्रसाद तुम्वापोले सीप सिकाइको प्रमाण–पत्र वितरण गर्नुका साथै प्रशिक्षार्थीहरुले बनाएका पेन्ट, सर्ट, लेंगा, चौबन्दी चोली, कुर्ता सुरुवाल लगायत अन्य कपडाहरुको अवलोकन गर्नुभएको थियो ।
कार्यक्रममा वडा अध्यक्ष नैना राई, सदस्यहरु चन्द्रकुमार राई, खिलनाथ घिमिरे, अम्बिका लिम्बु र सितता दर्जीको उपस्थिति रहेको थियो । सो तालिम वडाको १ लाख बजेटबाट सम्पन्न गरिएको वडाध्यक्ष राईले जानकारी दिनुभयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes