अग्नी नियन्त्रकलाई तालिम - Pahilo Online

अग्नी नियन्त्रकलाई तालिम

writer

पहिलो अनलाइन

पथरी  ।  आगलागी नियन्त्रकहरुलाई आगलागी नियन्त्रण सम्वन्धी एक दिने तालिम आज सम्पन्न गरिएको छ । पथरी शनिश्चरे नगरपालिका वातावरण तथा विपद् व्यवस्थापन शाखाले आयोजना गरेको सो तालिमको प्राविधिक सहयोग भने सशस्त्र प्रहरी सुरक्षा वेस लक्ष्मीमार्गले गरेको हो ।

नगरपालिकाको सभाहलमा भएको सो तालिमकोे प्रमुख अतिथि नगर प्रमुख मोहन प्रसाद तुम्वापो रहनुभएको थियो । यसैगरी तालिममा नगरका योजना तथा प्रशासन प्रमुख शिवकुमार राई, योजना शाखाका लुकनाथ पोखरेल, सशस्त्र प्रहरी, नगर प्रहरी लगायतको सहभागिता रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes