वडा नं. ४ को ‘बा आमाको भत्ता बा आमाकै हातमा’ - Pahilo Online

वडा नं. ४ को ‘बा आमाको भत्ता बा आमाकै हातमा’

writer

पहिलो अनलाइन

शनिश्चरे । पथरी शनिश्चरे वडा नं. ४ नियमित अभियान ‘बा आमाको भत्ता बा आमाकै हातमा’ निरन्तर सञ्चालन भइरहेको छ ।
आज सोही कार्यक्रम अन्र्तगत यस पटकको त्रैमासिकको सामाजिक सुरक्षा भत्ता वडाका ४६ जना बैंक पुग्न नसक्ने लाभग्राहीहरुलाई प्रदान गरिएको छ । वडा नं. ४ का अध्यक्ष लोककिरण न्यौपाने, सदस्यहरु उपेन्द्र कार्की, मिना बिक, कल्पना श्रेष्ठ, भक्तबहादुर रावत साथमा एक्सल बैंकका मेनेजर युबराज भट्टराई सहित घर घरमा पुगेर सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes