कचहरी नाटक ‘मेरो एउटा सपना छ’ प्रदर्शन - Pahilo Online

कचहरी नाटक ‘मेरो एउटा सपना छ’ प्रदर्शन

writer

सन्तोष राई

पथरी ।  लागु औषध तथा दुब्र्यसनी विरुद्ध सचेतनामुलक कार्यक्रम अन्तर्गत कचहरी नाटक ‘मेरो एउटा सपना छ’ प्रस्तुत गरिएको छ । आज पथरी शनिश्चरे वडा नं. ३ को सहयोग र शब्द थिएटरको प्रस्तुतिमा लागू औषध दुव्यर्सनी न्युनिकरण सम्वन्धी कचहरी नाटक वडाको विद्यालयहरुमा प्रदर्शन गरिएको छ ।

वडाका विद्यालयहरू जनता मावि, पेगोडा मोडेल मावि र सामाजिक विद्यालयमा नाटक देखाइएको हो । सो नाटकका कलाकारहरु सुमन बराल, प्रेम खतिवडा, पुष्प राई, सदिक्षा अधिकारी, मनोज तिम्सिना, संचिना लामा, पारुमा राई, सन्तोष बन्बोले रहेका थिए ।

नाटकको लेखन÷निर्देशन जीवन बरालले गर्नुभएको थियो भने संयोजन उर्जा सामुदायिक विकासले गरेको थियो । नाटक हेरिसकेपछि वडाध्यक्ष बिजय लिम्बुले कचहरी नाटकलाई वडामा निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes