कौसीखेती गर्नेलाई कम्पोष्ट विन वितरण - Pahilo Online

कौसीखेती गर्नेलाई कम्पोष्ट विन वितरण

writer

पहिलो अनलाइन

पथरी शनिश्चरे । पथरी शनिश्चरे नगरपालिका कृषि विकास शाखाको आयोजनामा शहरीकरणमा रुपान्तरित कौशी खेती कार्यक्रम अन्तर्गत कम्पोष्ट विन वितरण गरिएको छ ।
आज शाखाको आर्थिक वर्ष २०७९/०८० को शहरीकरणमा रुपान्तरित कौशी खेती कार्यक्रम अन्तर्गत ७५ प्रतिशत अनुदानमा कम्पोष्ट विन वितरण गरिएको हो ।
वडा नं. १ लक्षित सो कार्यक्रम नगर प्रमुख मोहन प्रसाद तुम्वापो, उप–प्रमुख देविमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल र वडा नं. १ वडाध्यक्ष भीम राईले कम्पोष्ट विन वितरण गर्नुभएको थियो ।
नगरपालिकामा भएको सो कार्यक्रममा ५९ वटा कम्पोष्ट विन वितरण गरिएको शाखा प्रमुख टिका राईले बताउनुभयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes