बेलबारीमा आईतबारदेखि जग्गाको कित्ताकाट खुल्ने - Pahilo Online

बेलबारीमा आईतबारदेखि जग्गाको कित्ताकाट खुल्ने

writer

पहिलो अनलाइन

बेलबारी । बेलबारी नगरपालिकामा चैत १२ गते आईतबारदेखि जग्गाको कित्ताकाट खुल्ने भएको छ ।
लामो समयदेखि बन्द रहेको कित्ताकाट आईतबारदेखि खुल्ने निर्णय गरिएको बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले जानकारी दिएका छन । नयाँ नियमावलीले जग्गाको वर्गीकरण नगरी कित्ताकाट गर्न रोकेको थियो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कृषि तथा गैरकृषि क्षेत्र भनेर वर्गीकरण नगरी जग्गाको कित्ताकाट रोकिएको थियो । बेलबारी नगरपालिकाले सोही कार्य सम्पन्न गरिसकेको र कित्ताकाट खोल्ने ािर्णय भएको कार्कीले जानकारी दिए । तत्कालका लागि कित्ताकाटका लागि बेलबारी नगरपालिकाको सिफारिस अनिबार्य गरेको समेत कार्कीले जानकारी दिएका छन ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes