गरिबी निवारणका लागि लघु उद्यम विकास सम्वन्धी अभिमुखिकरण - Pahilo Online

गरिबी निवारणका लागि लघु उद्यम विकास सम्वन्धी अभिमुखिकरण

writer

पहिलो अनलाइन

पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकामा एक दिने लघु उद्यम विकास सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम भन्ने मूल मर्म सहित आज पथरीशनिश्चरे नगरपालिका लघु उद्यम विकास शाखाको आयोजनामा कार्यक्रम भएको हो । नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा भएको सो कार्यक्रममा उप–प्रमुख देवीमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, लेखा प्रमुख पिताम्बर वस्ती, स्वास्थ्य शाखा संयोजक मुरारी आचार्य लगायतको उपस्थिति रहेको थियो ।

यस्तैगरी वडा नं। ७ का वडाध्यक्ष उद्धवराज बस्नेत, ४ का वडाध्यक्ष लोककिरण न्यौपाने, १० का वडाध्यक्ष जीवन खतिवडा, कार्यपालिका सदस्य र वडा सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रम लघु उद्यम विकास शाखाकी संयोजक सपना कार्कीले सञ्चालन गर्नुभएको थियो भने सहजीकरण हेमचन्द्र दाहालले गर्नुभएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes