उम्मेदवार सगँ जातीय अधिकार का लागी पहल गन॔ अग्रह - Pahilo Online

उम्मेदवार सगँ जातीय अधिकार का लागी पहल गन॔ अग्रह

writer

बाबुराम मुडियारी

ग्रामथान/ मोरङ निर्वाचन क्षेत्र नं 4 का मुडियारी ,ऊराव(झागँड) राजवंशी, मगर , मुस्लिम लगाएत जाती समुदायहरू लाई राज्यको हरेक तहहरूमा तथा समग्र जातिय विकास गरी राज्यको समान अवसर, सेवा सुविधा , जातिय संस्थाको विकास,भाषा ,साँस्कृतिक ,शिक्षा , रोजगारी,स्वास्थ्य,लगाएत क्षेत्रमा विकास तथा पहल गन॔ समुदायहरूले अग्रह प्रदेश सभा( क) का उम्मेदवार गुरूराज घिमिरे माफ॔त प्रतिनिधी सभा का उम्मेदवार अमन लाल मोदी सगँ अग्रह गरेका छन॔।

सो काय॔क्रममा मा जातिय संस्था का उपस्थित महानुभाव हरू लाई संम्बोधन गनु हुदै उम्मेदवार गुरूराज घिमिरे ले निर्वाचन मा जितेपछि मुडियारी, उराँव (झागड ) मगर,राजवंशी,मुस्लिम लगाएत समुदाय हरूको जातिय विकास मा काय॔ गने तथा शिक्षा,स्वास्थ्य ,भाषा सास्कृतिक लगाएत सम्रग विकास का लागी पहल गने प्रतिबद्धता व्यक्त गरेका छन। ।

यस निर्वाचन क्षेत्रमा चुनावी चुनावी घरदैलो तथा चुनावी कोण सभा लगाएत प्रचार प्रसार तिव्र रूपले बाम गठबन्धले गरेका छन। ग्रमथान गा.पा.वडा नं 2 को झङडाई टोलमा काय॔क्रम को आयोजना गरेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes