अखिल नेपाल महिला संघ ग्रामथानको जितिया पव॔को शुभकामना अदान प्रदान - Pahilo Online

अखिल नेपाल महिला संघ ग्रामथानको जितिया पव॔को शुभकामना अदान प्रदान

writer

बाबुराम मुडियारी

बाबुराम मुडियारी

ग्रामथान / मोरङको ग्रामथान गाँऊपालिकामा नेकपा एमाले ग्रामथान गाँऊ कमिटी पार्टी तथा अखिल नेपाल महिला संघ ग्रामथान कमिटी को संयूत आयोजनामा महिला हरूको जितिया पव॔ को अवसरमा एक काय॔क्रम को आयोजना गरी शुभकामना अदान प्रदान काय॔क्रम सम्पन्न गरेको छ।

सो काय॔क्रममा प्रमुख अतिथी नेकपा एमाले पार्टीका केन्द्रिय सदस्य तथा नेकपा एमाले पार्टी मोरङ इन्चाज॔ विनोद ढकाल , विशिष्ट अतिथी नेकपा एमाले पार्टी केन्द्रिय सल्लाहाकार सदस्य यसोदा अधिकारी ,अथितिहरूमा नेकपा एमा ले पार्टीका प्रदेश सचिवालय सदस्य महेश भट्टराई , नेकपा एमले प्रदेश सदस्य जित नारायण सरदार ,नेकपा एमले पार्टी जिल्ला सदस्य प्रयागराज न्यौपाने ,नविन मण्डल, सुवाष सरदार , मुकेश बुढाथोकी हुनुहुन्थ्यो भने अन्य अतिथीमा ग्रामथान गाँऊपलिकाका उपाध्यक्ष गुणावती देवी चौधरी ,नेकपा एमाले पार्टी अध्यक्ष कुमार आचार्य, ग्रामथान गाउँपालिकाका वडा अध्यक्षहरू यादव खतिवडा,बद्री नारायण माझी ,विरेन्द्र चौधरी, लगाएतको अतिथित्यता रहेको थियो।शुभकामना अदान प्रदान काय॔क्रममा झागड ,थारू जाती लगाएतका विभिन्न जातीका नृत्य हरू प्रस्तुत गरेका थिए।

काय॔क्रममा प्रमुख अथिति ,अथितिहरूले जितिया पव॔को शुभकामना दिदै सहभागी महिला दिदी बहिनीहरू लगाएत सगँ शुभकामना अदान प्रदान गरेका थिए।सो काय॔क्रम अगरबती गच्छदारको सभापतित्वमा तथा ललिता चौधरीको संचालनमा झोराहाटको गोपीकणिका सामुदायिक भवनको सभाहलमा सम्पन्न भएको थियो।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes