पत्रकार र सञ्चार माध्यमलाई सम्मान - Pahilo Online

पत्रकार र सञ्चार माध्यमलाई सम्मान

writer

पथरी शनिश्चरे । पथरी शनिश्चरे नगरपालिकाले सोहि नगर क्षेत्रलाई कार्यक्षेत्र बनाई लामो समयदेखी पत्रकारिता गर्दै आएका पत्रकार र सञ्चार माध्यमलाई सम्मान गरेको छ । उत्कृष्ट सञ्चारमाध्यम २०७८ बाट कुरकुरे डटकम साप्ताहिकका संचालक मोहन भट्टराई, उत्कृष्ट पत्रकार सम्मान बिधाबाट रातो कलम डटकमका सम्पादक अर्जुन कुमार जम्मेली राई र उत्कृष्ट पत्रकार पुरस्कारबाट प्राइम टेलिभिजनका पुर्वी मोरङ संवाददाता कुमार खड्का सम्मानित भएका हुन । उनिहरूलाई सम्मान पत्रसहित खदा लगाएर सम्मान गरिएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes