लबकुश इन्जिनियरिङद्वारा आइसोलेसनलाई नगद सहयोग - Pahilo Online

लबकुश इन्जिनियरिङद्वारा आइसोलेसनलाई नगद सहयोग

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे १ स्थित लबकुश इन्जिनियरिङ कन्सल्टेन्सीले नगरमा कोरोना संक्रमितको उपचारका लागि २१ हजार १ सय ५१ रुपैयाँ रकम सहयोग प्रदान गरेको छ । कन्सल्टेन्सीका सञ्चालक लब घिमिरे र कुश घिमिरेले नगर अस्पतालमा कोरोना संक्रमितको उपचारमा सञ्चालित आइसोलेसनमा आवश्यक सामग्री खरिदका लागि नगर उपप्रमुख यमुना विष्ट वास्तोला, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद खरेललाई आज सो रकम हस्तान्तरण गरे ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes