नगर अस्पतालको अनुगमन् - Pahilo Online

नगर अस्पतालको अनुगमन्

writer

पथरी शनिश्चरे । कोरोना सतर्कता सम्बन्धी स्वास्थ्यको मापदण्ड अपनाएर मोरङको पथरी शनिश्चरे नगर अस्पतालको सेवा सम्बन्धी गतिविधिको आज अनुगमन् गरिएको छ ।

नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा विहान अस्पतालको अनुगमन् गर्दै डाक्टर सहितका स्वास्थ्यकर्मी, कर्मचारीले तोकिएको समयलाई पूर्ण पालना गर्दै नगरवासीको स्वास्थ्य सेवामा सक्रिय रहन निर्देशन समेत दिइएको छ । वास्तोलाले विरामी दर्ता, विमा, औषधि, स्वास्थ्यकर्मीको उपस्थिती सहितका विषयमा अनुगमन् गर्दै प्रशासन पक्षलाई निर्देशनात्मक सुझाव दिनु भएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles