प्रदेश सभा बैठक फेरि अनिश्चितकालका लागि स्थगित - Pahilo Online

प्रदेश सभा बैठक फेरि अनिश्चितकालका लागि स्थगित

writer

मोरङ । सोमबार साढे १२ बजेका लागि बोलाइएको प्रदेश १ को प्रदेश सभा बैठक अर्को सूचना नभएसम्म स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।

 

प्रदेश सभा सचिवलयका सचिव गोपालप्रसाद पराजुलीले प्रदेशसभा नियामवाली २०७४ को नियम ६ को उपनियम ३ बमोजिक अर्को सूचना नभएएसम्मका लागि प्रदेश सभा बैठक स्थगित भएको जानकारी दिए। यसअघि फागुन २० गते पनि विशेष कारण देखाउँदै प्रदेश सभाको बैठक स्थगित गरिएको थियो।

नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसलापछि प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राईविरुद्ध परेको अविश्वासको प्रस्ताव अन्योलमा परेको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes