ताप्लेजुङको दोभान बजारमा आगलागीबाट ४७ घर पूर्ण रुपमा क्षति - Pahilo Online

ताप्लेजुङको दोभान बजारमा आगलागीबाट ४७ घर पूर्ण रुपमा क्षति

writer

ताप्लेजुङ । मेरिङदेन गाउँपालिका–३ मा रहेका रहेको दोभान बजारमा मंगलबार बिहान लागेको आगलागीमा ४७ घर पूर्णरुपमा क्षति भएको छ। ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र दोभान बजारमा लागेको आगो करिब दुई घण्टापछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी बालनरसिंह राणाले जानकारी दिए।

प्रारम्भिक जानकारी अनुसार ४७ वटा घरमा रहेका ७९ परिवार विस्थापित भएका छन्। आगो बिहान ९ बजेतिर स्थानीय टंका गुरागाईले आगो भोला पौडेलको घरबाट सल्किएको बताए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes