मर्मत गरिएको कालोपत्रे सडकको अनुगमन् - Pahilo Online

मर्मत गरिएको कालोपत्रे सडकको अनुगमन्

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा मर्मत गरिएका कालोपत्रे सडकको आज(सोमबार) अनुगमन् भएको छ । वडा नम्बर १ को आरती सहकारी लाइन, फिल्महल लाइन, यलम्बर चोक, हनुमान चोक, वडा न.२ को देवीगञ्ज, ४ र ७ को किर्तिपुर क्षेत्रमा मर्मत गरिएका कालोपत्रेको अनुगमन् भएको हो । नगर उपप्रमुख एवम् योजना अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा सदस्यहरु, यामप्रसाद गुरागाईं, मैनाकुमारी राई लिम्बू, निर्मला गदाल तथा प्राविधिकहरु दीपक आचार्य र सन्तोष केसी सहितको टोलीले योजना अनुगमन् गर्दै निर्माण पक्षलाई सुझाव समेत दिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes