७० वर्ष माथिका २८ जना ज्येष्ठ नागरिकलाई सम्मान - Pahilo Online

७० वर्ष माथिका २८ जना ज्येष्ठ नागरिकलाई सम्मान

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे वडा नम्बर ५ का ७० वर्ष माथिका २८ जना ज्येष्ठ नागरिकलाई आज सम्मानित गरिएको छ ।  ज्येष्ठ नागरिक एकता समन्वय केन्द्र नेपाल ५ नम्बर वडा समितिको आयोजनामा भएको कार्यक्रममा नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले ज्येष्ठ नागरिकलाई स्वेटर र गलबन्दी प्रदान गरी सम्मानित गरिन् ।


कार्यक्रममा बोल्दै नगर उपप्रमुख वास्तोला, कार्यवाहक वडाध्यक्ष चेतन खड्का, समन्वय केन्द्र नगर अध्यक्ष नेत्रप्रसाद दहाल सहितले ज्येष्ठहरुको सम्मानका लागि आउने पुस्ताले ध्यान पुर्याउनु पर्ने जनाए । वडाको ज्येष्ठ लक्षित बजेट अन्तर्गत ६५ हजार रुपैयाँमार्फत कार्यक्रम सम्पन्न भएको केन्द्रका ५ नम्वर वडाध्यक्ष मोहनप्रसाद दंगालले जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes