ट्याक्टरले किचेर चालकको मृत्यु - Pahilo Online

ट्याक्टरले किचेर चालकको मृत्यु

writer

खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका १ मा ट्याक्टरले किचेर चालकको मृत्यु भएको छ । आईतवार दिउँसो १२ बजेको समयमा सुर्य एक्सन कम्पनीको ट्याक्टर उकालो बाटोमा चढाउने क्रममा अचानक पल्टदा सोही ट्याक्टरले किचेर चालक बागमती नगरपालिका १ सर्लाहीका २४ बर्षीय कैलाश भुजेलको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes