असक्तहरुका लागि घर घरमा सामाजिक सुरक्षा भत्ता - Pahilo Online

असक्तहरुका लागि घर घरमा सामाजिक सुरक्षा भत्ता

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे १० नम्वर वडा कार्यालयले हिँडडुल गर्न नसक्ने वडाका असक्तहरुका लागि घर घरमा गएर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको छ ।

चालु आर्थिक वर्षको प्रथम चौमासिक किस्ताका रुपमा आज(आइतबार) जिरिखिम्ती, ऐयावारी, चौकीडाँडा सहितका १८ जनाका लागि घरमै पुगेर भत्ता वितरण गरिएको हो । कार्यवाहक वडाध्यक्ष मैनादेवी फूँयल आचार्यको अगुवाईमा कुमारी बैंक पथरी शाखाका कर्मचारीहरुमार्फत भत्ता वितरण गरिएको हो । हिजो २ जनालाई यसखाले भत्ता वितरण गरिएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes