स्कुटी अनियन्त्रित भई दुर्घटना हुदा चालकको मृत्यु - Pahilo Online

स्कुटी अनियन्त्रित भई दुर्घटना हुदा चालकको मृत्यु

writer

मोरङ । मोरङ बेलबारी ४ स्थितमा बस्ने १९ बर्षीया समिक्षा राईको स्कुटी दुर्घटनाबाट मत्यु भएको छ । हिजो राती पौने १२ बजे बेलबारी ४ स्थित भित्री सडकखण्डमा को ३२ प ५६३७ नम्बरको स्कुटी अनियन्त्रीत भई दुर्घटना हुदा स्कुटी चालक समिक्षा गम्भिर घाईते भएकी थिईन । गम्भिर घाईते भएकी समिक्षाको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा आज विहानको राती साढे १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes