लुकिछिपी भारतीय बजार जानेलाई क्वारेन्टिनमा - Pahilo Online

लुकिछिपी भारतीय बजार जानेलाई क्वारेन्टिनमा

writer

विराटनगर । नाका बन्द हुदा पनि लुकिछिपि भारतीय बजार पुगेर फर्किएका नेपाली नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टिनमा राख्न थालेको छ । दैनिक कोरोना संक्रमित बढे पनि अटेर जानेहरूलाई नियन्त्रणमा लिन थालिएको नेपाल प्रहरीले जनाएको छ । चोर बाटो भएर नेपालको सीमावर्ती बजार जोगबनी पुग्ने नेपालीहरूलाई सीमामा खटिएका प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टिनमा राख्न थालेको हो ।

सीमा नाका सिल हुँदा पनि जोगबनी पुगेर फर्किएका ८५ जनालाई नियन्त्रणमा लिएको हो । शनिबार ४५ जनालाई नियन्त्रणमा लिइएको थियो भने आइतबार ४० जनालाई नियन्त्रणमा लिएको मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes