डाँस खोला नजिकको सडकमा एकतर्फी ड्रेन शिलान्यास - Pahilo Online

डाँस खोला नजिकको सडकमा एकतर्फी ड्रेन शिलान्यास

writer

पथरी शनिश्चरे । मोरङको पथरी नगरपालिकाका वडा नम्वर १० जिरिखिम्तीस्थित पूर्वपश्चिम मुख्य सडक दक्षिणको डाँस खोला नजिकको सडकमा एकतर्फी ड्रेन (रिटेनिङ वाल) निर्माण कार्यको आज(शनिवार) शिलान्यास भएको छ ।

१० नम्वर वडाकी कार्यवाहक अध्यक्ष मैनादेवी फूयँल आचार्य र वडा सदस्य अनोज घिमिरेले निर्माण कार्यको शिलान्यास गरेका हुन् । वडा कार्यालयको ७ लाख रुपैयाँ लागतमा दीपक राईको घर दक्षिणको सडकको दुवै किनारामा रिटेनिङ वालका रुपमा एकतर्फी ड्रेन निर्माण कार्य सुरु गरिएको उपभोक्ता समिति अध्यक्ष गणेश कटुवालले जानकारी दिए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes