कोशी गाउँपालिकाबाट नियन्त्रीत लागुऔषध सहित १ जना पक्राउ - Pahilo Online

कोशी गाउँपालिकाबाट नियन्त्रीत लागुऔषध सहित १ जना पक्राउ

writer

सुनसरी । सुनसरी कोशी गाउँपालिका ३ का ३९ बर्षीय मोहमद हुसेन मन्सुरी नियन्त्रीत लागुऔषध सहित पक्राउ परेका छन । हिजो दिउसो ३ बजे कोशी गाउँपालिका ३ मै झोला बोकी हिडिरहेका मोहमदलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा लागुऔषध फेला परेको हो । निजले बोकेको झोला खोलेर हेर्दा ५० बोतल DIALEX-DC, ५०० ट्याब्लेट Nitrosun र २८८ क्यापसुल SPASMO-PROXYVON फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ परेका मोहमद उपर थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes