करेन्ट लागेर ५५ बर्षीय रामप्रसादको मृत्यु - Pahilo Online

करेन्ट लागेर ५५ बर्षीय रामप्रसादको मृत्यु

writer

मोरङ । मोरङ रंगेली रामघाट जयनपुर टोल बस्ने ५५ बर्षीय रामप्रसाद मण्डलको करेन्ट लागेर मृत्यु भएको छ । मण्डलले आज विहान ०६ बजे आफ्नै खेतमा पानी पटाउन भनि मटर जोड्ने क्रममा अचानक बिधुत सट भई उनलाई करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको भनि आफन्तले प्रहरीमा खबर गरेका हुन । घटनाको जानकारी पाउनसाथ ईलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी टोली खटि गई कानुनी कार्बाही भईरहेको उक्त कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes