जनसेवा मावीको क्वारेन्टाइनबाट ९ जना बिदा भए - Pahilo Online

जनसेवा मावीको क्वारेन्टाइनबाट ९ जना बिदा भए

writer

कानेपोखरी । कानेपोखरी गाउँपालिकास्थित जनसेवा माविको क्वारेन्टाइनबाट ९ जना घर फर्किएका छ्न। यीमध्ये ७ जना पुरुष र २ महिला रहेका छ्न। शुक्रबार पिसिआर रिपोर्ट नेगेटिभ आएपछी उनिहरु घर फर्किएका हुन्। भारत लगायतका देशबाट आएका उनीहरुको भदौ ९ गते स्वाब संकलन गरि परिक्षण गर्न बिराटनगर पठाईएको थियो।

गाउँपालिका स्वास्थ्य प्रमुख रोहिन्द्रकुमार राजभण्डारी, क्वारेन्टाईन  संयोजक खड्क बस्नेत, शाखा अधिकृत गोविन्द फुयाल लगायत स्थानीय नेताहरुले उनीहरुलाई बिदाई गरेका हुन् । अब क्वारेन्टाइन ५ जना मात्र रहेको स्वास्थ्य प्रमुख रोहिन्द्र कुमार राजभण्डारीले जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes