भोजपुरमा आगलागीबाट ३० बराबरको क्षति - Pahilo Online

भोजपुरमा आगलागीबाट ३० बराबरको क्षति

writer

भोजपुर । षडानन्द नगरपालिका ९ किमालुङका अमृतबहादुर श्रेष्ठको घरमा बुधवार राती आगलागी भएको छ । आगलागीबाट ढुंगा माटोले बनेको श्रेष्ठको तीन तले टाडे घर पुर्ण रुपमा जलेर नष्ट हुदा ३० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक प्रदिप लामाले बताए ।

आगोले घरमा रहेको दुई लाख नगद, १५ मुरी मकै, २० क्विन्टल आलु, लत्ता कपडा, भाडावर्तन, काठपातलगायत सामाग्री जलेको पीडित श्रेष्ठले जानकारी दिए । राती लागेको आगो विहिवार विहान ४ बजे निभाईएको स्थानियले बताएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes