ढुङगा फुटाउने क्रममा स्काईभेटर चालकको मृत्यु - Pahilo Online

ढुङगा फुटाउने क्रममा स्काईभेटर चालकको मृत्यु

writer

संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिका २ गोगनेमा निर्माणाधिन सडकमा बाटो सोलिङ गर्नका लागी ढुङगा फुटाउने क्रममा माथीबाट अचानक ढुङगा झरी स्काईभेटरलाई किच्चा चालकको मृत्यु भएको छ । मंगलवार दिउँसो साँढे १ बजेको समयमा अरुण थर्डहाइड्रोपावर अन्तर्गत रानीढुङ्गा कन्ट्रक्सन सेवा प्रा.लि. द्वारा संचालित बा२क५४०८ नम्बरको स्काईभेटरका चालक राक्सिराङ गाउँपालिका ५ मकवानपुरका ३१ बर्षीय हर्क बहादुर तामाङको मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes