पथरी शनिश्चरमा माछा मार्ने क्रममा खोलामा डुबेर १ जनाको मृत्यु - Pahilo Online

पथरी शनिश्चरमा माछा मार्ने क्रममा खोलामा डुबेर १ जनाको मृत्यु

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका १० का ६३ बर्षीय डम्बरसिंह राईको डाँस खोलामा डुबेर मृत्यु भएको छ । आईतवार साँझ सवा ६ बजेको समयमा उक्त खोलामा माछा मार्ने क्रममा अचानक डुबेर मृत्यु भएको भन्ने खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय पथरीबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes