पानीमा डुबेर कानेपोखरीका ७३ बर्षीय बृद्धको मृत्यु - Pahilo Online

पानीमा डुबेर कानेपोखरीका ७३ बर्षीय बृद्धको मृत्यु

writer

मोरङ । मोरङको कानेपोखरी गाउँपालिका २ का ७३ बर्षीय बद्री चौधरीको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ । आईतवार बेलुका ८ बजे देखी अचानक घरबाट निस्किएका बृद्ध आज बिहान ११ बजे घर नजिकै रहेको पानी जमेको खाल्डोमा डुबेर मृत अवस्थामा रहेको भनी आफन्तले जानकारी गराएसंगै ईलाका प्रहरी कार्यालय पथरीबाट प्रहरी टोली खटि गई अनुसन्धान कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles