इटहरीमा ४५ थान मोबाइल खोजीगरी मोबाइल धनीलाई बुझाइयो - Pahilo Online

इटहरीमा ४५ थान मोबाइल खोजीगरी मोबाइल धनीलाई बुझाइयो

writer

इटहरी । हराएका तथा चोरी भएका ४५ थान मोबाइल प्रहरीले सम्बन्धित व्यक्तिलाई बुझाएको छ ।इलाका प्रहरी कार्यालय इटहरीले बिभिन्न ब्राण्डका ४५ थान मोवाइल सेट फेला पारी सम्बन्धीत धनीलाई बुझाएको हो ।आफ्ना मोवाइल बिभिन्न स्थानहरुबाट हराएको तथा चोरी भएको भन्दै व्यक्तीले दिएको निवेदनका आधारमा खोजतलास गरी दश लाख ३८ हजार एक सय मुल्य बराबरका ४५ थान मोवाइल सेट सम्बन्धित धनीलाई बुझाएको हो ।

ईलाका प्रहरी कार्यालय ईटहरीमा सीडीआर शाखा स्थापना भएदेखि बिभिन्न ब्राण्डका अन्दाजी ५५ लाख ८६ हजार मुल्य बराबरका २३१ थान मोवाईल फेला पारी सम्बन्धीत धनीलाई बुझएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीले बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes