खोलामा डुबेर १३ बर्षीया बालिकाको मृत्यु - Pahilo Online

खोलामा डुबेर १३ बर्षीया बालिकाको मृत्यु

writer

उदयपुर । सिराहा घर भई उदयपुरको गढी गाउँपालिका ७ गणेश अधिकारीको घरमा बस्दै आएकी दुर्गा बहादुर खड्काको १३ बर्षीया छोरी नबिना खड्काको खोलामा डुबेर मृत्यु भएको छ । बुधवार दिउँसो साँढे ४ बजेको समयमा घर नजिकै रहेको बनाल खोलामा नुहाउने क्रममा अचानक डुबेर मृत्यु भएको भन्ने खबर प्राप्त भएसंगै जिल्ला प्रहरी कार्यालय उदपुरबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी थप अनुसन्धान कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes