झापामा टिपरको ठक्करबाट साईकल यात्रीको मृत्यु - Pahilo Online

झापामा टिपरको ठक्करबाट साईकल यात्रीको मृत्यु

writer

झापा । झापाको दमक नगरपालिका ५ हरिओम कोलिनीको भित्री सडकखण्डमा टिपरको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । आज बिहान साँढे ८ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ५५२४ नम्बरको टिपरले बिपरीत दिशाबाट आऊँदै गरेको साईकललाई ठक्कर दिंदा साईकल यात्री दमक १ का १६ बर्षीय शोभित दर्जीको घटनास्थलमा नै मृत्यु भएको हो । घटनास्थलमा प्रहरी टोली खटि गई साईकललाई ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिएको छ भने अन्य थप अनुसन्धान भईरहेको जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes