राहत कोषमा ३३ लाख ९ हजार ४ सय ९० - Pahilo Online

राहत कोषमा ३३ लाख ९ हजार ४ सय ९०

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिले सञ्चालन गरेको ‘कोरोना भाइरस जोखिम न्यूनिकरण राहत कोष समन्वय समिति’ को ‘एनआइसी एशिया बैंक’को खातामा हालसम्म ३३ लाख ९ हजार ४ सय ९० रुपैयाँ जम्मा भएको छ । समितिको खाता नम्वर ०८४४१५००२७७५६००२ मा इच्छुकलाई सहयोग रकम जम्मा गर्न आव्हान समेत गरिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes