ताप्लेजुङमा पत्रपत्रिका अनिश्चितकालका लागि बन्द - Pahilo Online

ताप्लेजुङमा पत्रपत्रिका अनिश्चितकालका लागि बन्द

writer

ताप्लेजुङ । जिल्लामा दर्ता भएर नियमित प्रकाशन तथा वितरणहुदै आएको छापा पत्रपत्रिकाको विहिबारदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ । विश्वमा माहामारीको रुपमा फैलिरहेको कोरोना भाईरसले आतंक मच्चाई राखेको बेला नेपालमा पनि लक डाउन भैरहेको अवस्थामा छापा मिडिया समाचार संकलन,प्रकाशन, तथा वितरण समस्या भएकोले बन्द गर्नु परेको उज्यालो पोष्ट दैनिका प्रकाशक प्रायस पन्दकले जानकारी दिए ।

छापा मिडिया उज्यालो पोष्ट दैनिक र फक्ताङलुङ दर्पण साप्ताहिक नियमित प्रकाशन हुँदै आएको छ भने रेडियो एफएम तमोर,ताप्लेजुङ र फक्ताङलुङल एफमले ताप्लेजुङको सुचनाको हकलाई जनसुमूदाय सम्म पुयाउदै आएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes