नहरमा हाम फाल्दा भारतिय बालिकाको मृत्यु - Pahilo Online

नहरमा हाम फाल्दा भारतिय बालिकाको मृत्यु

writer

सुनसरी । भारत मोतिहारी जिल्ला घर भई बराहक्षेत्र १ मामा घर बस्दै आएकी १६ बर्षीय काजल साह मृत अवस्थामा फेला परेकी छीन । मामा सन्तोष शाह को घरमा बस्दै आएकी काजल हिजो बिहान पौने ११ बजे चतरा नहरमा गई हामफालेको भनि ईलाका प्रहरी कार्यालय चतरामा खबर प्राप्त हुनसाथ ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट समेतको प्रहरी टोलीले स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा दिउँसो साढे २ बजे चतरा नहरमा काजलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटना सम्बन्धमा कानुनी कारबाही तथा अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes