मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु - Pahilo Online

मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

writer

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका २ को भित्री सडक खण्डमा मोटरसाईकलले पैदल यात्रीलाई ठक्कर दिंदा पैदल यात्रीको मृत्यु भएको छ । सोमवार दिउँसो साँढे ३ बजेको समयमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को १२ प ४२० नम्बरको मोटरसाईकलले ठक्कर दिंदा घाईते भएका स्थानीय ६० बर्षीय झबर मेहेताको उपचारको क्रममा ईनरुवा अस्पतालमा मृत्यु भएको हो । मोटरसाईकल र चालक प्रहरी चौकी भोक्राहाले नियन्त्रणमा लिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes